April 18, 2024

पत्रकार चित्र सोल्टी गुरुङलाई मातृशोक

December 22, 2020

मुग्लिन / इच्छाकामना न्युज डटकमका संचालक एवम् पत्रकार चित्र सोल्टी गुरुङलाई मातृशोक परेको छ । पत्रकार गुरुङका आमा पुडकी गुरुङको ६४ वर्षको उमेरमा सोमबार राति १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गुरुङकी आमा लामो समयदेखि क्यान्सर रोगले ग्रसित उपचाररत रहेको बताइएको छ भने इच्छाकामना गाउँपालिका ६ पाँचकिलो चितवनस्थित घरमा नै निधन भएको हो । उनको आजै (मंगलबार) गुरुङ संस्कार अनुसार अन्त्येष्टि गर्ने तयारी भैरहेको पारिवारिक स्रोतले जानकारी दिए ।

- ADVERTISEMENT -