२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘लालीबजार’को सक्कल सफ्टकपी पेश गर्न उच्च अदालतको आदेश

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते

काठमाडौँ / उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को सफ्टकपी पेश गर्न आदेश दिएको छ ।

आज (मंगलबार) न्यायाधीश स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले निर्माता कम्पनी षट्कोण आर्ट्सलाई उक्त निर्देशन दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

फिल्मको सक्कल प्रति अध्ययनका लागि फिर्ता लैजाने गरी सफ्टकपी उपलब्ध गराउन इजलासले निर्देशन दिएको हो ।

केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई प्रदर्शन अनुमति दिने निर्णयसँग सम्बन्धित सक्कल मिसिलसमेत झिकाउन इजलासले आदेश दिएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा सुनुवाइ हुँदै गर्दा मङ्गलवारको इजलासले फिल्मको प्रति माग गरेको हो ।

अदालतका प्रवक्ता गोविन्द्रप्रसाद कोइरालाका अनुसार निर्माता पक्षले पेनड्राइभमार्फत फिल्म बुझाएको भए पनि इजलासले सफ्टकपी नै मागेको हो । उनले विवादित भनिएका दृश्य र कथावस्तुबारे इजलासले अध्ययन गर्ने जानकारी दिए ।

फिल्मविरुद्ध दायर रिटमा बुधवार पुनः पेशी तोकिएको छ ।

‘लालीबजार’ले वादी समुदायको मर्यादामा आँच पुर्‍याएको दाबी गर्दै रोशनी वादीले अदालतमा रिट दायर गरेकी थिइन् ।

उक्त फिल्म हाल देशभरका हलमा प्रदर्शन भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51