चितवन / भरतपुर महानगरपालिका, वे ग्रुप, यात्रा ग्रुप, सन्देश फाउण्डेशन नेपाल, महानगर युवा संजाल, दारी ग्याङ, यूनाइटेड चितवन, बार्सा नेपाल, ग्रीनल्याण्ड पब्लिक स्कुललगायतका संघ–संस्थाहरुको सरसफाई अभियान शनिबार सातौं हप्तामा पुगेको छ ।
यसैबीच ग्रीनल्याण्ड पब्लिक स्कुल, विद्यालयका इको क्लब, कम्युनिटी क्लब, खुशीको संसारले भरतपुर अस्पताललाई बोतल बिन सहयोग गरेको छ । विद्यार्थीहरुले जन्मदिनको अवसर पारेर क्लबहरुमा संकलन गरिएको बोतल बिन अस्पताललाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गरिएको बोतल बिन विद्यालयकी प्राचार्य इन्दिरा कार्की, सह प्राचार्य उपेन्द्र आचार्य, इको क्लबका अध्यक्ष रिकेन आले मगर, कम्युनिटी क्लबकी अध्यक्ष सोनिशा खड्का र उपाध्यक्ष निकिता पन्तले संयुक्त रुपमा अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीलाई हस्तान्तरण गरेका हुन् ।
बोतल बिन हस्तान्तरण गर्दै विद्यालयकी प्राचार्य कार्कीले विद्यार्थीहरुलाई सानैदेखि सरसफाई कार्यमा संगल्न गराउन सके सकारात्मक सोचको बिकास हुने बताइन् । अस्पतालका अध्यक्ष डा अधिकारीले स–साना विद्यार्थीहरुको यस्तो कदमले समाजमा सकारात्मक सन्देश जाने बताए । कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल, अस्पताल तथा विद्यालयका कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
- ADVERTISEMENT -

विभिन्न संघसंस्थाको सरसफाइ अभियान सातौं हप्तामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












