२०८३ असार १७, बुधबार
July 1, 2026
२०८३ असार १७, बुधबार
July 1, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

थप १७ सहित ४ सय ४४ कोरोना संक्रमित

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते

काठमाडौं । बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १७ नयाँ संक्रमणको पुष्टी भएको हो । संक्रमितहरु झापा, धनकुटा र सुनसरीका छन् ।
यसअघि बुधबार थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण थपिएको थियो । नेपालमा योसँगै कोरोना संक्रमितको संख्या ४२७ पुगेको थियो । बाँकेमा ६ जना, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र पश्चिम नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।
त्यस्तै निको भई फर्कनेमा ४५ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.16
151.76
European Euro
1
172.28
172.97
UK Pound Sterling
1
200.07
200.86
Swiss Franc
1
186.70
187.44
Australian Dollar
1
104.06
104.47
Canadian Dollar
1
106.17
106.59
Singapore Dollar
1
116.75
117.22
Japanese Yen
10
9.31
9.35
Chinese Yuan
1
22.28
22.37
Saudi Arabian Riyal
1
40.24
40.40
Qatari Riyal
1
41.47
41.63
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
37.00
37.15
South Korean Won
100
9.75
9.78
Swedish Kroner
1
15.52
15.58
Danish Kroner
1
23.05
23.14
Hong Kong Dollar
1
19.28
19.35
Kuwaity Dinar
1
490.94
492.89
Bahrain Dinar
1
400.93
402.52
Omani Rial
1
392.64
394.20