भरतपुर । कोरोना भाइरस कोभिड–१९ का कारण विश्वरभर कोरोना संक्रमित ५० लाख ९१ हजार ५५ जना रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेमा ३ लाख २९ हजार ७ र ६२ जना रहेका छन् । कोरोनाबाट निको भई घर फर्कनेमा २० लाख २६ हजार १ सय ५० जना रहेको डब्लुएचओले जनाएको छ ।
त्यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बिहीबार थप १७ नयाँ संक्रमणको पुष्टी भएको हो । यसअघि बुधबारसम्म ४२७ जना संक्रमितहरु देखिएका थिए । थप नयाँ बिहीबारका १७ संक्रमितहरु झापा, धनकुटा र सुनसरीका रहेका हुन् ।
त्यस्तै निको भई फर्कनेमा ४५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमित विश्वभर ५१ लाख नजिक, निको २० लाख २६ हजार बढी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.71
152.31

European Euro
1
176.64
177.34

UK Pound Sterling
1
203.59
204.39

Swiss Franc
1
193.83
194.60

Australian Dollar
1
108.64
109.07

Canadian Dollar
1
109.84
110.27

Singapore Dollar
1
118.76
119.23

Japanese Yen
10
9.52
9.56

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.43
40.59

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.31
41.47

Malaysian Ringgit
1
38.26
38.41

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.64
23.73

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
494.65
496.61

Bahrain Dinar
1
402.39
403.98

Omani Rial
1
394.05
395.61













