२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

खैरहनी १३ का वडा अध्यक्ष उप्रेतीको खाना सर्किएर निधन

प्रकाशित मिति : २०७७ माघ १० गते
Photo : Click Khabar

चितवन / पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १३ का अध्यक्ष बालकुमार उप्रेतीको शुक्रबार साँझ निधन भएको छ । रक्तचाप कम भएर चितवन मेडीकल कलेजमा उपचाररत उहाँको साँझ ७ः४५ बजे निधन भएको हो ।
उपचारका क्रममा स्वास्थ्यमा सुधार आएको भए पनि साँझ खाना खाने क्रममा सर्किएर निधन भएको परिवारले जनाएको छ । रक्तचाप कम भएर उहाँ अचेत भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । स्वर्गीय उप्रेती मुटुको समस्याबाट पनि पिडित हुनुहुन्थ्यो । स्थानीय तहको निर्वाचनमा ५६ बर्षीय उप्रेती नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुभएको थियो । उप्रेतीका श्रीमती र तीन छोरा छन् । उप्रेतीको आज अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
वडा अध्यक्ष उप्रेतीको निधन प्रती नगर प्रमुख लालमणी चौधरीले दुख व्यक्त गर्दै आजका लागि तय गरिएको आठौं नगर सभा अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51