Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘चुनाव कुनै पनि हालतमा नहुने’ : नेकपा जिल्ला इन्चार्ज खनाल

प्रकाशित मिति : २०७७ माघ १६ गते

चितवन / नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्ण खनालले चुनाव कुनै पनि हालतमा नहुने बताए । नेकपाका जिल्ला इन्चार्ज खनालले बुधबार पत्रकार सम्मेलनमा चुनाव कुनै पनि हालत नहुने बताएको हो ।
दाहाल–नेपाल समूहको नेकपा चितवनले भोलि (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने कार्यक्रममा सहभागी नहुन अपिल गरेका छन् । सिटी हल निर्माण र छ लेनको पुलचोक–गोन्द्राङ सडक बिस्तारको शिलान्यास गर्न प्रधानमन्त्री ओली चितवन आउने भएपछि दाहाल–नेपाल समूहको नेकपाले चितवनमा आफूहरुको आयोजनामा कुनै कार्यक्रम नभएको प्रष्ट पार्दै चितवनमा अर्को समूहको नेकपा नभएको दाबी गरेको छ ।
‘ओली समूहका एक दुईजनाले गुट बनाएर गर्न लागेको गतिविधिसँग हाम्रो कुनै सम्बन्ध छैन,’ अध्यक्ष यमबहादुर परियारले भने, ‘पार्टी नै नभएको ठाउँमा कार्यक्रम गर्नुको कुनै अर्थ पनि छैन।’ जनस्तरबाटै विरोध भएपछि प्रधानमन्त्री ओली अत्तालिँदै नाटक मञ्चन गर्न विभिन्न जिल्ला पुग्ने गरेको उनको आरोप छ। संविधानको मर्मविपरीतका गतिविधि गरेर जनताबाट तिरस्कार हुन थालेपछि आफू लोकप्रिय बन्ने बाटो खोज्दै हिँडेको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले जनतासमक्ष भ्रम छर्दै हिँडेकोले भ्रमको पछाडि नलाग्न पनि उनले आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22