२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

चितवन केरा संघमा घिमिरे चयन

प्रकाशित मिति : २०७७ माघ २४ गते
photo : kalikadainik

चितवन / चितवन केरा उत्पादक संघको छैैठौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट माधवप्रसाद घिमिरे अध्यक्षमा चयन भएको छ । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा फडिन्द्र लामिछाने, उपाध्यक्ष शंकर प्रसाद सुवेदी, महासचिव जनकराज पन्त, सचिब विवेक दहाल र कोषाध्यक्षमा टंक लामिछाने चयन भएका छन् ।
त्यस्तैगरी सदस्यहरुमा विष्णु भट्टराई, चिरञ्जीवी सापकोटा, ऋषिराम गुरुङ, सरस्वती भन्तना, महेन्द्रसेन ठकुरी, टीकाराम खतिवडा चुनिएको हो । संघको मनोनीत सदस्यमा रामचन्द्र दुवाडी बिनु शाही चयन भएका हुन् भने लेखा समिति संयोजकमा पुण्यप्रसाद देवकोटा र सदस्यमा दिपबहादुर भण्डारी तथा कपिल ढकाल नियुक्त भएका हुन् ।
यसअघि माघ १७ गते भएको साधारणसभा तथा अधिवेशनले सर्वसम्मत रूपमा शुक्रबार कार्यसमिति चयन गरी पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भएको हो ।
व्यवसायिक केरा खेतीको लागि अब्बल जिल्लाको रूपमा परिचित चितवनमा हाल ७ सय १२ जना व्यवसायिक किसानहरुले केरा खेती गर्दै आएका छन । जिल्लामा ३ हजार ५० बिगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96