चितवन / भरतपुर महानगरपालिका वडा नं. २ आपटाँडी चोकमा ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस तथा झण्डोतोलन कार्यक्रम गरिएको छ । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको स्मरणमा आज ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस तथा झण्डोतोलन कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्ला प्रशासन कार्याल्य चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जनताको आन्दोलनले नै राणशासानको अन्त्य भई देशमा प्रजातन्त्र आएको बताए । प्रजिअ अधिकारीले प्रजातन्त्रको मुल मर्म भनेको राजनीतिक दल र जन प्रतिनिथि रहेको उनको भनाइ थियो ।
उनले प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको जिकिर गरे । सो अवसरमा जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीहरुप्रति उच्च सम्मान प्रकट गरिएको थियो ।
कार्यक्रममा प्रजातन्त्रको स्थापनामा ज्यानको बलिदानी दिने सहिदहरुको सम्झना गरिएको थियो भने जिल्ला समन्वय समिति चितवनको आयोजनामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनले सहयोग गरेको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

७१औं प्रजातन्त्र दिवसको अवसर पारेर आँपटाडी चोकमा झण्डोतोलन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04











