Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘हतियार छोडेर शान्तिपूर्ण वार्तामा आउनु सकारात्मक’ – डा. महत

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते

चितवन / हतियार त्यागेर शान्तिपूर्ण वार्तामा आएकालाई सरकारले स्वागत गरेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले बताए । भरतपुर बिमानस्थलमा डा महतले पत्रकारहरुसँग बोल्दै सरकार र विप्लव पार्टीमा भएको सहमति सकारात्मक भएको बताएको हो ।
विप्लव पार्टी शान्ति र मूलधारको बाटोमा आउनु राम्रो भएको तर कांग्रेस कसैको इच्छा अनुसार नहिँड्ने उनको भनाइ थियो । उनले कांग्रेस कसैको बहकावमा आएको छैन भने हुलमुलमा पनि नरहेको स्पष्ट पारे ।
उनले काङ्ग्रेस कसैको पछि नलाग्ने र सरकार बनाउन काङ्ग्रेसको आवश्यकता परेको खण्डमा साथ पनि तयार रहेको जिकिर गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05