March 29, 2024

मनहरिमा खोलामा डुबेर मृत्यु

June 9, 2020

मकवानपुर । मनहरि खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जंगल गएको बेला राप्ती खोलामा बगेको चप्पल निकाल्न खोज्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
डुबेर मृत्यु हुने मनहरि गाउँपालिका वडा नम्बर ९ ज्यामिरेकी १६ वर्षीया सुनिता सुनुवार भएको प्रहरी प्रवक्ता रानाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -