चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले हराएका र चोरीभएका गरि १५ वटा मोबाईल सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण गरेको छ । आज प्रहरी परिसरमै एक कार्यक्रमको आयोजना गरि उहाँहरुलाई मोबाईल हस्तानतरण गरिएको हो । चैत १ गते देख आजको दिनसम्म जिल्ला प्रहरी बाट खटिएका टोलिले २५ थान मोबाई फेला पारेका छन् ।
बाकि १० जना सम्पर्कमा नआएकाले खोज तलास गरि मोबाईल धनिलाई हस्तान्तरण गरिने जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एवं प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिनुभयो । यस्तै चोरि भएको मोबाईल फेला पारिदिएकोमा एक महिलाले प्रहरीको प्रसंसा गर्नुभएको थियो ।साथै उहाँले चोरि भएको मोबाईल संगै चोर चिन्न पाए आफुसंगै समाजका अरुपनि सतर्क हुने धारणा राख्नुभएको थियो ।
उहाँको घरबाटै मोबाईल चोरी भएको थियो । त्यस लगतै चोरी उजुरी हालनुभएकी उहाँको मोबाईल पसलमा बिक्री भईसकेको अवस्थामा प्रहरीले भेटाएको थियो ।
- ADVERTISEMENT -

चोरीका १५ थान मोबाईल फिर्ता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












