मकवानपुर / नेकपा एमाले (माधव पक्ष) की नेतृ अष्टलक्ष्मी शाक्यले नेकपा एमालेलाई बलियो बनाएर अघि बढ्नु पर्ने बताएकी छन् ।
बुधबार काठमाडौंमा बसेको नेकपा एमाले बागमती प्रदेश, संसदीय दलको बैठकमा बोल्दै नेतृ शाक्यले सो कुरा बताएकी हुन् ।
उनले आफु एकताको पक्षमा रहेकाले नेकपा एमालेलाई एकताबद्ध बनाउनका लागि मुख्यमन्त्री पौडेलविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइन् ।
निषेधको राजनीति त्यागेर सबैलाई समेट्न सक्ने खालको नेतृत्व वर्तमान कम्युनिष्ट पार्टी आवश्यक रहेको उनले बताइन् ।
कम्युनिष्ट पार्टीको सिद्धान्त, विचार, विधि र पद्धतीलाई लत्याउने जो कोही पनि कम्युनिष्ट पार्टी कार्यकर्ता हुन नसकने उनले दाबी गरिन् ।
बैठकमा उनले नेकपा एमालेलाई जनताले विश्वास गरेर बहुमत दिएको भएपनि सरकारले जनताहितमा काम गर्न नसकेको धारणा व्यक्त गरिन् ।
नेकपा एमाले आफै भित्रका लडाइमा लग्दा कम्युनिष्ट आन्दोलन र कम्यसनिष्ट पार्टी दुबै संकटमा परेको उनको भनाई छ ।
वर्तमान कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले जनताको हितका लागि कुनै पनि काम गर्न नसकेकाले सरकारले बाटो बदल्नुपर्ने अवस्था आएको उनले बताइन् ।
‘एमालेलाई बलियो बनाएर अघि बढ्नुपर्छ’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.71
152.31

European Euro
1
176.64
177.34

UK Pound Sterling
1
203.59
204.39

Swiss Franc
1
193.83
194.60

Australian Dollar
1
108.64
109.07

Canadian Dollar
1
109.84
110.27

Singapore Dollar
1
118.76
119.23

Japanese Yen
10
9.52
9.56

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.43
40.59

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.31
41.47

Malaysian Ringgit
1
38.26
38.41

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.64
23.73

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
494.65
496.61

Bahrain Dinar
1
402.39
403.98

Omani Rial
1
394.05
395.61











