२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

प्रेस युनियनको नेतृत्वमा प्रेस संगठन र चौतारी सहमत

प्रकाशित मिति : २०७७ चैत्र १९ गते

चितवन / आसन्न नेपाल पत्रकार महासंघ, चितवनको निर्वाचनमा नेपाल प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी नेपाल (माधव नेपाल समूह)बीच संयुक्त प्यानल बनाएर होमिने निर्णय भएको छ ।
आज भरतपुरमा युनियन, संगठन र चौतारी (माधव नेपाल समूह)बीच सहकार्य गर्ने निर्णय भएको हो । केन्द्रीय निती तथा निर्देशन अनुसार चितवनमा नेपाल प्रेस युनियनको नेतृत्वमा संयुक्त प्यानल बनाएर निर्वाचनमा भाग लिन लागिएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा निरन्तर प्रेस स्वतन्त्रता र पत्रकारका हकहितका पक्षमा लागि रहेका उम्मेद्वारहरुलाई जिताउन आह्वान समेत गरिएको छ ।
विज्ञप्तीमा युनियनका तर्फबाट अध्यक्ष अनिल ढकाल, प्रेस संगठनको तर्फबाट अध्यक्ष प्रकाशमणि ज्ञवाली र प्रेस चौतारी नेपाल (माधव नेपाल समूह)को तर्फबाट संयोजक टिकादत्त तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । महासंघको निर्वाचन यही चैत २५ गते बुधबार हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99