२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दिनेश गुरुङको ‘नयाँ नेपाल’ गीत सार्वजनिक

प्रकाशित मिति : २०७७ असार २ गते

चितवन । गायक दिनेश गुरुङको ‘नयाँ नेपाल’ गीत सार्वजनिक भएको छ । उक्त नयाँ गीत कुसुम गुरुङको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गायक गुरुङले बताए ।
उनले गीतको माध्यमबाट युवाहरूको चाहना नयाँ नेपाल र नयाँ युग भएको भन्दै सबैलाई नयाँ नेपाल निर्माणमा जुट्न आग्रहसमेत गरेका छन् । सगरमाथा शिर रहेको नेपाल विश्व सामु अटल रहोस् भनेर कामना गरिएको गीतमा उनले हिमाल–तराई, मेची–काली सबैतिरका नेपालीको आवाज पनि एउटै हुनुपर्ने गीतमार्फत सन्देश दिन खोजेका छन् ।
त्यस्तै गीतमा उनले स्वर्गजस्तो नेपालमा सयौँ जाति, भाषा, धर्मका समुदायले सधैँ फल्ने तथा फुल्ने मौका पाउन् भन्ने चाहना राखेका छन् । देशको मुहार फेरियोस्, समुन्नतिको बाटोमा अघि बढोस् भन्दै देशको जय जय गान समेत गरेका छन् ।
उक्त गीतमा स्वर, शब्द र संगीत पनि उनकै रहेको छ । दिनेश पेशाले ब्यांकर हुन् । गीत संगीतमा गहिरो रुचिसँगै साधना पनि रहेको स्पष्ट पार्न खोजिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09