२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

भारतमा एकैदिन थपिए ३ लाख बढी कोरोना संक्रमित

प्रकाशित मिति : २०७८ बैशाख १४ गते

काठमाडौं / भारतमा एकैदिन ३ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। २७ सय भन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ३ लाख १९ हजार ४ सय ३५ संक्रमित थपिँदा त्यहाँ कुल संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७ सय ३५ पुगेको ओल्डोमिटरले जनाएको छ ।
एकैदिन २७ सय ६४ जनको मृत्यु भएपछि कुल मृतकको संख्या १ लाख ९७ हजार ८ सय ८० पुगेको छ। हिजो एकैदिन अमेरिकामा ४४ हजार ६ सय २९, ब्राजिलमा २९ हजार ६ सय ६९, टर्कीमा ३७ हजार ३ सय १२ र रुसमा ८ हजार ८ सय ३ संक्रमित थपिएका छन् । योसहित विश्वभर कोरोना संक्रमितको कूल संख्या १४ करोड ८४ लाख ६१ हजार पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ब्राजिलमा १२ सय ७९, अमेरिकामा ४ सय २२, फ्रान्समा ३ सय ९८, रुसमा ३ सय ५६, टर्कीमा ३ सय ५३ र इटलीमा ३ सय संक्रमितको मृत्यु भएको छ । यो सहित विश्वभर कोरोनाको कारण मृत्यु हुनेको कूल संख्या ३१ लाख ३३ हजार १ सय १० पुगेको ओल्डोमिटरले जनाएको छ । -एजेन्सी ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96