चितवन / भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका १६ पुरुष र ३५ महिला गरि ५१ जना रहेका छन । यस्तै रत्ननगरका २ महिला र १ पुरुष ,खैरहनिका १ पुरुष र राप्तीका १ पुरुष र १ महिला रहेका छन ।
गैंडाकोटका २ महिला र ७ पुरुष कवासोतीका १ पुरुष, देबचुलीका १ महिला र १ पुरुष र जनकपुर मुसिकोटका १/१ पुरुष पनि संक्रमीत भएका हुन । संक्रमितहरु ५ देखि ८३ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालबाट संकलन गरिएका १५२ नमूनाको बिहीवार गरिएको परिक्षणमा ८२ वटा नेगेटिभ र ७० नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका ५६ सहित ७० जनामा कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.64
176.32

UK Pound Sterling
1
205.38
206.18

Swiss Franc
1
188.87
189.60

Australian Dollar
1
107.82
108.24

Canadian Dollar
1
109.53
109.95

Singapore Dollar
1
119.45
119.92

Japanese Yen
10
9.42
9.46

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.30
42.46

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.54
10.59

Swedish Kroner
1
15.86
15.92

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.67
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09













