चितवन / एनआरएनए अफ्रिकाले पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पताललाई अक्सिजन सहित १० थान सिलिण्डर सहयोग गरेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सिसेल्सकी उपाध्यक्ष अनु थापाले रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बकुलहर अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठलाई अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरेका हुन् ।
अस्पताललाई दिइएको उक्त अक्सिजनसहित सिलिण्डर २ लाख ५० हजार मूल्य बराबरको भएको बताइएको छ । नगर प्रमुख वनले जनस्तरवाट प्राप्त सहयोगले अस्पताल संचालनमा ठूलो सहयोग पुगेको बताए । प्रदेश स्तरीय अस्पताल भएपनि जनशक्ति र उपकरणहरुको अभावले लक्ष्य अनुसार अस्पताल संचालन गर्न कठिनाई भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले विदेशमा बसेर पनि मातृभूमीका लागि संकलन गरिएको पैसाले बकुलहर अस्पताललाई सहयोग गरेकोमा खुशी व्यक्त गरे ।
अस्पतालले पूर्वी चितवनका ३ लाख जनतालाई अस्पतालले प्रत्यक्ष सेवा दिँदै आएको छ । ८४ वटा वेड भएको अस्पतालले निकटमै कोभिडका विरामीको स्वास्थ्य उपचार गर्ने तयारी गर्दैछ । अस्पतालका निर्वतमान अध्यक्ष श्रेष्ठले अस्पतालमा अझै अक्सिजन सहितको सिलिण्डर अभाव रहेको बताए । ८४ वटा बेड भएको अस्पतालमा प्रति वेड एउटा सिलिण्डर दिएपनि ८४ वटा आवश्यक पर्ने उहाँको जिकिर थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रत्ननगर अस्पताललाई १० वटा सिलिण्डर सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.64
176.32

UK Pound Sterling
1
205.38
206.18

Swiss Franc
1
188.87
189.60

Australian Dollar
1
107.82
108.24

Canadian Dollar
1
109.53
109.95

Singapore Dollar
1
119.45
119.92

Japanese Yen
10
9.42
9.46

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.30
42.46

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.54
10.59

Swedish Kroner
1
15.86
15.92

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.67
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09













