२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

निषेधाज्ञामा चोरको विगविगी, फुर्तिचोकबाट ‘डिएस बक्स’ गायब

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते

चितवन । निषेधाज्ञाको मौका छोपेर भरतपुर–१६, फुर्तिचोक नजिकै डिएस बक्स (इन्टरनेट सप्लाई गर्ने) चोरी भएको छ । गत राति उक्त स्थानको पोलबाट डिएस बक्स चोरी भएको प्राइम नेटवर्क प्रालिका संचालक शिव सुवेदीले जानकारी दिए ।
प्राइमका संचालक सुवेदीका अनुसार राति १० बजेको समयमा अज्ञात समूहले डिएस बक्स चोरी गरेको हो । मोटरसाइकलमा आएका दुई जनाको समूहले डिएस बक्ससँगै पोलको तार पनि काटेर लथालिङ्ग पारेको उनले भने ।
यसअघि गत वर्ष पनि २६ वटा डिएस बक्स चोरी भएको उनले बताए । प्रहरीले खोजी कार्य तिब्र बनाए पनि चोरी गर्ने गिरोह पत्ता नलागेको उनको भनाइ छ । पछिल्लो समय निषधाज्ञासँगै समाजमा चोरीको विगविगी हुने गरेको स्थानीयहरु बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सरोज गिरीले चोरी गर्ने गिरोहको खोजी कार्य भइरहेको न्यूजप्रवाह डटकमलाई बताए । उक्त स्थान शिवघाट चौकीको मातहतमा भएकाले खोजी कार्यलाई तिब्र पार्न निर्देशन दिएको प्रवक्ता गिरीले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20