२०८३ असार ६, शनिबार
June 20, 2026
२०८३ असार ६, शनिबार
June 20, 2026 Saturday
- ADVERTISEMENT -

भरतपुर वडा नं. १६ मा भोलि एन्टिजेन परीक्षण हुने

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते

चितवन / भरतपुर वडा नं. १६ मा कोरोना भाइरस संक्रमण पत्ता लगाउन पहिलो पटक एन्टिजेन परीक्षण गरिने भएको छ । भरतपुर वडा नं. ३, ४ र १६ नगरभित्रका कोरोना संक्रमण शंकास्पद स्थानीयवासीको एन्टिजेन परीक्षण भोलि (बुधबार) गरिने वडा नं. १६ का अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
अध्यक्ष हमालका अनुसार हप्ताको एक पटक एन्टिजेन सुरु गर्न लागिएको र कोरोना संक्रमण शंकास्पदलाई पहिलो प्राथमिकतामा राखिने छ । कोरोना संक्रमित समुदायस्तरमा फैलिएकोले एन्टिजेन परीक्षण सुरु गरिएको उनले बताए ।
उनले पहिलो चरणमा ३०० किट ल्याइने भएको सोही अनुसार एन्टिजेन परीक्षणको तयारी भएको न्यूजप्रवाह डटकमलाई जानकारी दिए । नगरभित्र फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न एन्टिजेन परीक्षणले सहयोग मिल्ने उनको भनाइ छ ।
कोरोना भाइरस महामारीका कारण वडा हुने काम कारवाही पनि प्रभावित भएको उनले भने । उनले पछिल्लो समयमा दोस्रो लहरको कोरोना भाइरस तिब्र रुपमा फैलिरहेको सबै नगरवासीहरुलाई सचेत हुन अपिल गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.62
151.22
European Euro
1
172.66
173.34
UK Pound Sterling
1
199.34
200.13
Swiss Franc
1
186.76
187.50
Australian Dollar
1
105.61
106.04
Canadian Dollar
1
106.46
106.89
Singapore Dollar
1
116.65
117.11
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.25
22.34
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.35
41.52
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.01
41.17
Malaysian Ringgit
1
36.41
36.55
South Korean Won
100
9.84
9.88
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.10
23.19
Hong Kong Dollar
1
19.21
19.29
Kuwaity Dinar
1
490.14
492.09
Bahrain Dinar
1
399.52
401.11
Omani Rial
1
391.24
392.79