Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

समाचार संकलनमा रोक : महासंघको ध्यानाकर्षण

प्रकाशित मिति : २०७८ असार १६ गते

चितवन / नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारलाई समाचार संकलनमा रोक लगाएकोमा ध्यानाकर्षण भएको जनाएको छ । भरतपुर महानगरपालिकाको नगर परिषद्मा चितवन पोष्ट दैनिकका संवाददाता कुलप्रसाद काफ्लेलाई समाचार संकलनमा रोक लगाएकोमा महासंघले आपत्ति जनाएको हो ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित गर्ने कार्य स्वीकार्य नभएको उल्लेख गरिएको छ । पत्रकारको सूचनामा सहज पहुँचका लागि उपयुक्त वातावरण बनाउन समेत आग्रह गरिएको विज्ञप्तिमा लेखिएको छ । पत्रकारिताको मर्म र भावना विरुद्ध हुने जुनसुकै कार्यको पनि महासंघले विरोध गर्ने विज्ञप्तीमा लेखिएको छ ।
महानगरपालिकाको असार १० गते वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा आयोजित नगरसभामा समाचार संकलनका क्रममा पत्रकार काफ्लेलाई रोक लगाइएको थियो।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98