२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

आजदेखि वर्षकै सबैभन्दा बढी पानी पर्ने – मौसमविद

प्रकाशित मिति : २०७७ असार २५ गते
Rain drops falling from a black umbrella concept for bad weather, winter or protection

काठमाडौं / मौसमविदहरुले आजदेखि २८ गतेसम्म यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरेको हो ।
प्राधिकरणका अनुसार वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेको छ र यसले बाढी, डुबान र पहिरोको जोखिम बढाइदिएको प्राधिकरणको दाबी छ । प्राधिकरणका अनुसार धेरै पानी पर्दा पहाडी क्षेत्रका साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । लामो वर्षला गलेका कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणद्वारा जारी विज्ञप्तिमा शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोसी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्ने उल्लेख गरिएको छ ।
खासगरी प्रदेश १ र प्रदेश २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन विशेष आग्रह गरिएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका होचा ठाउँमा डुबानको खतरा पनि छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61