चितवन / नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस मनाइएको छ । पुष्पलाल मित्रता केन्द्र जिल्ला तदर्थ समितिद्वारा आयोजित श्रेष्ठको ४३औं स्मृति दिवस आज बिहीबार चितवनमा मनाइएको हो ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला अध्यक्ष तेजेन्द्रबहादुर खड्काले श्रेष्ठको राजनीतिक घटनाक्रमको बारेमा प्रकाश पारेका थिए । उनले कम्युनिष्ट आन्दोलन संस्थागत गर्न श्रेष्ठले खेलेको भूमिकाको महत्वपूर्ण भएको बताए । साथै उनले कम्युनिष्ट पार्टीमा आएको अहिलेको विचलनप्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा वक्ताहरुले श्रेष्ठले दिएको बलिदानीलाई आत्मसाथ गर्दै अबका दिनमा सबै एकजुट हुन जरुरी भएको बताए । वक्ताहरुले कम्युनिष्टहरु एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए भने अहिलेको परिस्थितिमा सबै मिल्नुको विकल्प नभएको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले श्रेष्ठको योगदान, पार्टी सदस्यता नवीकरण र एमालेका वर्तमान अवस्थाको विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रम केन्द्रका अध्यक्ष सूर्यप्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो भने सचिव खोमकान्त रेग्मीले सञ्चालन गरेका थिए । कार्यक्रममा केन्द्रलाई पूर्णता दिँदै ५५ सदस्यीय तदर्थ समिति बनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा मनाइयो पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.89
153.49

European Euro
1
174.47
175.16

UK Pound Sterling
1
203.13
203.93

Swiss Franc
1
185.79
186.52

Australian Dollar
1
108.28
108.70

Canadian Dollar
1
108.56
108.98

Singapore Dollar
1
119.65
120.12

Japanese Yen
10
9.69
9.73

Chinese Yuan
1
22.80
22.89

Saudi Arabian Riyal
1
40.71
40.87

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.47
37.62

South Korean Won
100
11.21
11.25

Swedish Kroner
1
15.49
15.55

Danish Kroner
1
23.34
23.43

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
497.20
499.15

Bahrain Dinar
1
405.53
407.12

Omani Rial
1
397.11
398.67












