भण्डारा / बागमती प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाले प्राविधिक त्रुटीका कारण केही ठाउँमा बजेट नपरेको बताए । पूर्वी चितवन राप्ती नगरपालिका वडा नं ५ शिखर बस्तीमा अवस्थित शिखर सामुदायिक विकास केन्द्रको भवन समुदघाटन कार्यक्रममा मन्त्री लामाले प्राविधिक त्रुटीका कारण केही ठाउँमा बजेट नपरेको बताएको हो ।
मन्त्री लामाले जनतासामू गरेको वाचा अनुरुप सबै क्षेत्रमा बजेट विनियोजन भइरहेको र छुटेको ठाउँमा पनि प्राथमिकताका साथ बजेट विनियिोजन गरिने उनको भनाइ थियो ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि शिखर सामुदायिक विकास केन्द्रलाई १५ लाख बजेट विनियोजन गरेको हो । मन्त्री लामाले रिवन काटी ताम्रपत्र वाचन गरेर भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाबाट आआफ्नै ज्ञापन पत्र समेत लामालाई बुझाएका थिए । विभिन्न संघसंस्थाका पदाधिकारीहरु र सामाजिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रम सामुदायिक विकास केन्द्रका उपाध्यक्ष चमेली थिङको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव गोमनसिंह रुम्बाले कार्यक्रम संचालन र विशेश्वर लामाले स्वागत मन्तव्य दिनु भएको थियो ।
विकासका लागि प्राथमिकताकासाथ बजेट विनियोजन : मन्त्री लामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.71
152.31

European Euro
1
176.64
177.34

UK Pound Sterling
1
203.59
204.39

Swiss Franc
1
193.83
194.60

Australian Dollar
1
108.64
109.07

Canadian Dollar
1
109.84
110.27

Singapore Dollar
1
118.76
119.23

Japanese Yen
10
9.52
9.56

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.43
40.59

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.31
41.47

Malaysian Ringgit
1
38.26
38.41

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.64
23.73

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
494.65
496.61

Bahrain Dinar
1
402.39
403.98

Omani Rial
1
394.05
395.61









