२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

मकवानपुरमा थप एकसाता निषेधाज्ञा, के पाउने, के नपाउने ?

प्रकाशित मिति : २०७८ श्रावण २३ गते

मकवानपुर / जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाको अवधि थप एक साता लम्ब्याएको छ । कोरोना संक्रमणको जोखिम र संक्रमितको संख्यासमेत दिनप्रतिदिन बढीरहेको भन्दै प्रशासनले जारी निषेधाज्ञालाई एक साता थप गर्ने निर्णय गरेको हो ।
भोलि आइतबारबाट अन्य सबै क्षेत्रमा पुरानै निर्देशन र अनुमतीलाई कायम गरिएको छ भने पसल खोल्ने समय घटाइएको छ ।
प्रत्येक दिन बिहान ११ बजेसम्म खोलिदैँ आएको खाद्यन्न तथा तरकारी पसल बिहान १० बजेसम्म मात्र खोल्न अनुमति दिइएको छ । अन्य व्यवसाय १२ बजेदेखि ४ बजेसम्म मात्र सञ्चालनका अनुमति दिइएको छ । सवारी साधनमा जोर विजोर प्रणाली कायम गरिएको छ ।
शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्दै पसल खोल्ने यसअघिको निर्णयलाई परिमार्जन गरेको हो ।
पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोलि राति १२ बजेसम्म रहेको सकिदैँ छ । मकवानपुरमा सक्रिय संक्रमितको संख्या ११ सय नाघेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11