२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हाइटीमा ७.२ म्याग्नेच्युडको भूकम्प, ३०० बढीको मृत्यु

प्रकाशित मिति : २०७८ श्रावण ३१ गते
Photo : Ekagaj

काठमाडौँ / क्यारेबियन मुलुक हाइटीमा शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्पमा परी ३ सयभन्दा बढीको ज्यान गएको छ । बीबीसीका अनुसार दक्षिण पश्चिम हैटीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको पुष्टी भएको छ भने सयौं मानिसहरू घाइते भएको बताइएको छ ।
उक्त भूकम्पले थुप्रै घर, विद्यालय, चर्च र होटलहरू भत्किएका छन् । ठूलो भूकम्पपछि लगातार आइरहेका परकम्पहरूले उद्धार र राहतमा कठिनाइ भएको जनाइएको छ । भूकम्पको धक्का छिमेकी क्युबा र जमैकासम्म महसुस गरिएको थियो । केही साताअघि मात्रै राष्ट्रपतिको हत्या भएको हाइटीमा फेरि भूकम्पको संकट थपिएको हो ।
भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रको निरीक्षण गरेका प्रधानमन्त्री एरियल हेनरीले एक महिनाका लागि संकटकाल घोषणा गरेका छन् । यसअघि ११ वर्षअघि (सन् २०१०)मा पनि ७ म्याग्निच्युडको भूकम्प गएको थियो भने हजारौं मानिसको मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36