काठमाडौं / मानुषी लघुवित्तको प्राथमिक शेयर (आईपीओ) आज सोमबार बाँडफाँड सम्पन्न भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो ।
गत भदौ ३ गते प्रि अलटमेन्ट सम्पन्न भएको ओइपीओको आज बिहान बाँडफाँड भएको हो ।
धितोपत्र बिक्री प्रबन्धकका अनुसार आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ता सेयर माग भएको थियो। तीमध्ये २३ लाख ५४ हजार ७८४ आवेदकबाट माग भएको २ करोड ९५ लाख ७४ हजार ७५० कित्ता सदर भएको छ भने बाँकी ७ हजार ४३ आवेदकबाट माग भएको ८० हजार ७१० कित्ता शेयर बदर भएको छ ।
तर, यसको नतिजा भने केही बेरपछि मात्रै आउने बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ कार्यालयले जनाएका छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । जसअनुसार, मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com , सिडीएससीको मेरो शेयर https://meroshare.cdsc.com.np/#/login को सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://cdsc.com.np/ , बिकी प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्को वेबसाइट https://www.dnb.com/business-directory/company-profiles.nepal_sbi_merchant_banking_limited.7291b959b593366ac79846257c68d518.html बाट हेर्ने सकिने छ ।
लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निष्काशन गरेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मानुषी लघुवित्तको आईपीओ बाँडफाँड, साइटबाट हेर्न मिल्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.07
153.67

European Euro
1
173.83
174.52

UK Pound Sterling
1
203.26
204.06

Swiss Franc
1
186.61
187.35

Australian Dollar
1
106.62
107.04

Canadian Dollar
1
108.44
108.87

Singapore Dollar
1
118.33
118.79

Japanese Yen
10
9.34
9.38

Chinese Yuan
1
22.61
22.70

Saudi Arabian Riyal
1
40.77
40.93

Qatari Riyal
1
41.99
42.15

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
41.68
41.84

Malaysian Ringgit
1
37.41
37.55

South Korean Won
100
10.48
10.52

Swedish Kroner
1
15.70
15.77

Danish Kroner
1
23.25
23.35

Hong Kong Dollar
1
19.52
19.60

Kuwaity Dinar
1
497.06
499.01

Bahrain Dinar
1
405.89
407.48

Omani Rial
1
397.57
399.13










