२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

जिल्ला प्रहरी कार्यालय चितवनमा महिला सेलको काम कारबाही बन्द

प्रकाशित मिति : २०७७ श्रावण १ गते

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरीमा कोरोना भाइरस संक्रमणको आशंकामा महिला सेलबाट हुने कामकारबाही बन्द गरिएको छ ।
महिला सेलमा कार्यरत प्रहरीमा कोरोना संक्रमण भएको आशंकामा आज (बिहीबार) देखी नै कामकारबाही बन्द गरिएको प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए ।
‘महिला सेलमा कार्यरत प्रहरीमा कोरोना भएको अंशकामा कामकारबाही बन्द गरिएको हो, थापाले भने, सिल नै गरिएको होइन तर कामकारबाही बन्द गरिएको छ ।’ उनका अनुसार महिला सेलमा कार्यरत सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ ।
उनिहरु मध्य केहीको स्वाब संकलन गरी परीक्षणको लागि भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशाला पठाइएको छ । अन्य केहीको स्वाब संकलन गर्ने तयारी भइरहेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96