चितवन / चितवनमा कोरोना संक्रमण भाइरस विरुद्धको खोप चार दिनमा १२ हजार ७ सय १९ जनाले लगाएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार स्थानीय निकायहरुको स्वास्थ्य चौकीबाट भदौ १५ गते देखि १८ गतेसम्म (चार दिन) खोप अभियान कार्यक्रम चलाएको हो ।
जसअन्तर्गत १८ वर्ष माथिका १२ हजार बढीले कोरोना विरुद्धको खोप लगाएका हुन् । कार्यालयको सार्वजनिक तथ्याङ्कमा अन्तिम दिन शनिबार २ हजार ३ सय ५७ जनाले खोप लगाएसंगै कुल खोप लगाउनेको संख्या १२ हजार ७ सय १९ जना पुगेको हो । यीमध्ये ४ हजार ९ सय ९६ जनाले एष्ट्राजेनिकाको खोप लगाएका छन् भने ८ हजार २ सय २३ जनाले भेरोसेल खोप लगाएका हुन् ।
खोप अभियान अन्तर्गत ४ दिनसम्म चलेको कोरोना विरुद्धको पहिलो खोप अभियानमा कुल ५ हजार ६ सय ४९ महिला र ७ हजार ७० पुरुष सहभागी भएका थिए । चिकित्सा क्षेत्र तथा प्राविधिकतर्फका विद्यार्थीहरुलाई खोप लगाइएको हो ।
यस सँगसँगै उद्योग संघमा आवद्ध कर्मचारी तथा मजदुरहरु, अटोमेकानिकल व्यवसायीसँग आबद्ध मजदुरहरु, पर्यटनमा आबद्ध होटल व्यवसायी तथा कर्मचारीहरुलाई खोप उपलब्ध गराइएको थियो ।
साथै भदौ २१ गतेबाट ४० वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाइने कार्यालयले जनाएको छ ।
- ADVERTISEMENT -

चितवनमा १२ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













