२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

युवा गायक जिम्वाको ‘सिंगल हो कि डवल’ म्युजिक भिडियो सार्वजनिक [video]

प्रकाशित मिति : २०७८ भाद्र २१ गते

काठमाडौं / सांगीतिक क्षेत्रमा छुुट्टै पहिचानमा परिचित युवा गायक जेवी जिम्वाको ‘सिंगल हो कि डवल’ बोलको गीतको म्युजिक भिडियो युट्युव मार्फत् सार्वजनिक गरिएको छ ।
राजेन्द्र लामा (दोर्जे)को रचनामा युवा गायक जिम्वाको संगीत रहेको गीतमा गायक स्वयम् र चर्चित गायिका जितु लोप्चनको सुमधुर आवाज रहेको छ ।
देव दोर्जे तामाङको निदेशिन रहेको उक्त म्युजिक भिडियोमा मोडल सुरज लामा र ल्हामीन थिङले अभिनय गरेका छन् भने विक्रम मोक्तानको छायांकन रहेको छ ।
रामेछाप सुनपती हिलेदेवीबाट मोड्लिङ क्षेत्रमा प्रवेश गरेकी मोडल ल्हामीन थिङले अभिनय गरेको म्युजिक भिडियो यो दोस्रो म्युजिक भिडियो हो ।
भिडियोको सम्पादक सुरज लामाले गरेको गीतमा कोरियाग्राफर निमबाबु तामाङ हुन् भने कलर रेनिस पाँगोद्वारा गरेका थिए । गीतको एरेञ्ज जोगलाल लामाले गरेको गीतमा दिपेस प्रधानले मिक्सिङ गरेको हुन् ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाबाट सांगीतिक दुनियाँमा उदयमान युवा गायक जिम्बाको निकै चर्चामा रहेको गीतहरु, खेल्छौ फेसबुक टिकटक–१, टिकटक मै देखेँ साह्रै ब्युटी टिकटक–२, खन्दोके भाका तामाङ सेलो जस्ता थुप्रै तामाङ गीतहरु बजारमा सार्वजनिक भइसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11