२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

चितवनका पत्रकार महिलासँग सुझाव संकलन

प्रकाशित मिति : २०७८ भाद्र २२ गते

भरतपुर / नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार महिलासँग सुझाव संकलन कार्यक्रम गरेको छ । महासंघ चितवनको कार्य योजना बैठक पूर्व महिलासँग सुझाव संकलन कार्यक्रम हरितालिका अवसर पारेर सोमबार गरिएको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले महिला पत्रकारको हक हितको लागि सदैव तयार रहेको बताए । उनले आगामी दिनमा महिला पत्रकारको मागलाई उचित सम्बोधन हुने आश्वासन दिए ।
हरितालिका (तीज)को अवसर पारेर पत्रकार महिलासँग सुझाव संकलन कार्यक्रम राखिएको महासंघ चितवन शाखाका महिला उपाध्यक्ष प्रमिता ढकालले बताइन् । उनले महासंघलाई आगामी दिनमा महिलाहरुलाई पनि पुरुष सरह अवसर तथा नेतृत्व प्रदान गर्नुपर्ने माग राखेकी थिइन् ।
महासंघका पूर्व महिला उपाध्यक्ष शान्ता अधिकारीले महिलाहरुलाई पनि नेतृत्व जान पाउने वातावरण बनाउनु पर्ने बताए । पुरुष सरह महिलाले पनि नेतृत्व चलाउन सक्ने क्षमता भएको उनको भनाइ थियो । कार्यक्रममा महिला पत्रकार शान्ता अधिकारी (बी), प्रतिमा कुमाल, प्रतिमा सिलवालले पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम दिनुपर्ने बताइन् । पत्रकारको क्षमता अभिवृद्धिको लागि बेलाबेला तालिमहरु आवश्यक रहेको उनीहरुको आवाज थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ उपाध्यक्ष प्रकाश ज्ञवाली, सचिव दिपेन्द्र अधिकारीलगायत ५० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमका लागि सिराईचुली होटल, भरतपुर हाइटले सहजीकरण गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11