२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

तत्काल मन्त्री मण्डल बिस्तार नहुने : नेता बस्नेत

प्रकाशित मिति : २०७८ भाद्र २६ गते

चितवन / नेकपा (एमाले) का नेता तथा पूर्व मन्त्री महेश बस्नेतले तत्काल मन्त्री मण्डल बिस्तार नहुने बताए । माओवादीभित्र मन्त्री बन्न सबैजसो सांसदले इच्छा व्यक्त गरेको र मन्त्री बन्ने लोभले समाजवादीमा गएकाहरु सबै मन्त्री बन्ने पर्खाईमा रहेको उनले संकेत गरे ।
माओवादी भित्र मन्त्री बन्न नपाएकाहरु बिद्रोहमा उत्रने उनले बताए । यस्तै उता समाजवादीमा पनि मन्त्री खान गएकाहरु मन्त्री नपाएपछि एमाले मै फर्कने दावी गरे ।
प्रेस चौतारी नेपाल चितवन शाखाले शनिबार भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै युवा नेता बस्नेतले एमसीसीमा एमालेको स्पष्ट धारणा रहेको भन्दै सरकारले भने धारणा स्पष्ट पार्न नसकेको आरोप लगाए ।
जनभावना अनुसार समय आएपछि एमालेले स्पष्ट रूपमा धारणा सार्वजनिक गर्ने समेत उनले बताए । बस्नेतले सभामुखको निस्पक्षतामा प्रश्न उठेको र संसदीय मूल्य र मान्यता विपरित पार्टी–पार्टी बीच विभेद गरेको उनले जानकारी दिए ।
संसद अवरुद्ध हुनु एमालेको कारण नभई सभामुखकै कारण भएको बस्नेतले आरोप लगाए ।
कार्यक्रममा चितवनका सांसद तथा कानुन न्याय तथा संसदीय समितिका सभापति कृष्णभक्त पोख्रेलले कानुनी मूल्य र मान्यता अनुसार सभामुख चल्न नसकेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51