चितवन / नेकपा एकीकृत समाजबादीले रत्ननगर ९ मा सोमवार वडा कमिटी गठन गरेको छ । ४३ सदस्यीय वडा कमिटीको अध्यक्षमा बालकृष्ण पौडेल चयन भएका छन् ।
कमिटीको उपाध्यक्षमा मीनबहादुर लामा र गायत्री विक,सचिवमा विजय रिजाल,सहसचिवमा भिखु महतो चयन भएका छन् । नब गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रय सदस्य तथा प्रदेश साँसद कृष्णप्रसाद खनाल पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए । सो अबसरमा उनले सिंगो नेपाली राजनीतिको नेतृत्व गर्ने गरी समाजबादी पार्टी स्थापना गरिएको भन्दै संगठन विस्तारै गर्दै पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रको रुपमा स्थापित गर्ने बताए ।
केन्द्रीय सदस्य सुर्य लामिछानेले देशभर पार्टीको संगठन निर्माण र विस्तारको काम भइरहेको भन्दै छिट्टै समाजबादी देशका ठुला दलहरुको हैसियतमा पुग्ने दावी गरे । जिल्ला अध्यक्ष डा.कृष्ण पन्तले जिल्लामा पार्टीको संगठन विस्तारलाई तीब्रता दिइएको बताए ।
जिल्ला कमिटी सदस्य तथा कार्यपालिका सदस्य सरस्वती लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव कुलप्रसाद लामिछाने,जिल्ला सदस्य बद्रिनाथ घिमिरे,नगर इन्चार्ज दुर्गाप्रसाद घिमिरे,जिल्ला सदस्य तथा वडाध्यक्ष रोशन आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन जिल्ला सदस्य झलक खनालले सञ्चालन गरेका थिए ।
- ADVERTISEMENT -

रत्ननगर ९ को नेकपा समाजवादीमा पौडेलको नेतृत्व

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.97
151.57

European Euro
1
176.57
177.27

UK Pound Sterling
1
203.55
204.36

Swiss Franc
1
191.16
191.92

Australian Dollar
1
108.13
108.56

Canadian Dollar
1
110.46
110.90

Singapore Dollar
1
118.18
118.65

Japanese Yen
10
9.45
9.49

Chinese Yuan
1
22.08
22.17

Saudi Arabian Riyal
1
40.25
40.41

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.10
41.26

Malaysian Ringgit
1
38.20
38.35

South Korean Won
100
10.23
10.27

Swedish Kroner
1
16.28
16.34

Danish Kroner
1
23.63
23.72

Hong Kong Dollar
1
19.26
19.34

Kuwaity Dinar
1
492.72
494.68

Bahrain Dinar
1
400.19
401.78

Omani Rial
1
392.12
393.68












