Opens in a new tab
२०८३ आश्विन १२, सोमबार
September 28, 2026
२०८३ आश्विन १२, सोमबार
September 28, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संसारकै ठूलो ओठ बनाउने चक्करमा ….

प्रकाशित मिति : २०७८ आश्विन १७ गते

एजेन्सी / अहिलेको दुनियाँमा धेरै मानिसहरुलाई लोकप्रियता हासिल गर्ने यस्तो भूत चढेको छ कि उनीहरू चर्चा कमाउनका लागि जुन हदसम्म पनि जान सक्दछन् । भिडबाट अलग देखिन तथा फरक काम गरेर चर्चा कमाउने लहडमा उनीहरुले अनौठा तथा जोखिमपूर्ण काम गर्न पनि पछि पर्दैनन् ।
बुल्गेरियाकी एन्ड्रिया इभानोभाले पनि यस्तै गरेकी छिन् । संसारकै ठूलो ओठ बनाउने चाहनाका कारण उनले २५ पटक आफ्नो ओठको शल्यक्रिया गराएकी छिन् ।
२३ वर्षकी इभानोभाले ओठभित्र शल्यक्रिया गरेर इन्जेक्सनद्वारा हायल्युरोनिक एसिड हालियो । सर्जरी पश्चात् उनको ओठको आकार बढेर पहिलेभन्दा चार गुणा ठूलो भएको छ ।
सर्जरीबाट अस्वभाविक रुपमा बढाएको आफ्नो ओठ देखाउनका लागि उनले सोसल मिडियामा फोटोहरु शेयर गरेकी छिन् ।
आफु आफ्ना बढेका ओठदेखि खुसी रहेको र चिकित्सकहरुले पनि यतिसम्म बढाउनु पर्याप्त रहेको बताएता पनि उनको इच्छा अझै पुगेको रहेनछ । आफ्नो ओठको आकार अझै बढाएर संसारकै ठूलो ओठ भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाउन चाहन्छिन् इभानोभा । डाक्टरहरुले भने उनको ओठको थप शल्यक्रिया गरेमा उनको ज्यानै जानसक्ने चेतावनी दिएका छन् ।
आफ्नो फुलिएको ओठयुक्त अनुहारसहित लगातार बार्बी डलसँग तस्वीर खिचेर इन्स्टाग्राममा शेयर गर्ने इभानोभाका इन्स्टाग्राममा ३३ हजारभन्दा धेरै फलोअर्स छन् । कहिलेकाहीँ उनी सोसल मिडियामा नराम्रोसँग ट्रोल पनि हुने गरेकी छिन् ।
सोफिया विश्वविद्यालयमा जर्मन भाषाशास्त्रको अध्ययन गरिरहेकी इभानोभाले आफ्नो यस्तो अनौठो शोख तथा ओठका कारण चर्चा बटुलिरहेकी छिन् । अहिलेसम्म ओठको सर्जरीका लागि कति रकम खर्च भयो भन्ने कुरा उनी हिसाब गर्न पनि चाहँदैनिन् ।
उनलाई आफ्नो ओठ बढाएर मात्र पुगेको छैन । आफ्ना वक्षस्थलको आकार बढाउने तथा अनुहारमा पनि सर्जरी गरेर बार्बी डलजस्तै देखिन चाहन्छिन् । उनले यस क्रममा स्तन प्रत्यारोपाण शल्यक्रिया गरी ७५ सी बाट ७५ इ कप पु¥यासकेकी छिन् । उनले वक्षस्थलको आकार अझै बढाएर एच कप पु¥याउन चाहन्छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
174.32
175.00
UK Pound Sterling
1
202.64
203.43
Swiss Franc
1
184.46
185.18
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
108.18
108.60
Singapore Dollar
1
119.73
120.20
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.75
40.91
Qatari Riyal
1
42.00
42.16
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.56
37.70
South Korean Won
100
11.29
11.33
Swedish Kroner
1
15.44
15.51
Danish Kroner
1
23.32
23.41
Hong Kong Dollar
1
19.51
19.58
Kuwaity Dinar
1
497.27
499.22
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.42
398.98