काठमाडौँ / माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिको लागि आज शनिबार नेपाल र भारत भिड्ने भएका छन् । मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । दुबै टिम उपाधि जित्ने दाउमा छन् । भारतले हालसम्म ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ भने नेपाल पहिलोपटक उपाधि होडमा पुगेको हो ।
भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा पुर्णरुपमा हाबी रहेको भारतले नेपालविरुद्ध १५ खेलमा जित हात पारेको छ भने ५ खेल बराबरी खेलेको छ । दुई खेलमा भने नेपाल विजयी भएको छ । यसै प्रतियोगिताको लिग चरणको खेलमा पनि भारतसँग नेपाल १–० ले स्तब्ध बनेको थियो ।
नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोलीबीच २८ वर्षपछि फाइनल खेल तय भएको हो । सन् १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले बाजी मारेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

साफ च्याम्पियन फाइनल : नेपाल र भारत उपाधिका लागि भिड्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.36
148.96

European Euro
1
162.16
162.82

UK Pound Sterling
1
193.82
194.60

Swiss Franc
1
176.38
177.09

Australian Dollar
1
98.33
98.72

Canadian Dollar
1
103.40
103.82

Singapore Dollar
1
114.91
115.38

Japanese Yen
10
9.30
9.34

Chinese Yuan
1
22.26
22.35

Saudi Arabian Riyal
1
39.54
39.70

Qatari Riyal
1
40.70
40.87

Thai Baht
1
4.37
4.39

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
36.05
36.19

South Korean Won
100
11.04
11.09

Swedish Kroner
1
14.43
14.49

Danish Kroner
1
21.70
21.78

Hong Kong Dollar
1
18.92
19.00

Kuwaity Dinar
1
479.97
481.92

Bahrain Dinar
1
393.45
395.05

Omani Rial
1
385.34
386.90













