जनकपुरधाम / सुखीपुर नगरपालिका–६ का विश्वेश्वर सदायाले ६१ वर्षको उमेरमा वंशजको नागरिकता पाएको छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार ‘उनका भतिजाले नागरिकता पाएका हुन् । ‘विभिन्न कालखण्डमा उहाँ नागरिकताका लागि आउनुभएको थियो’ प्रजिअ कणेलले भने, ‘केही गर्दा नपाएपछि मैले सबै कागजात हेरेँ र उचित ठानेर उहाँलाई नागरिकता दिएँ ।’
सदायाको घर भत्केका कारण उनलाई नागरिकतासहित कम्बल, नेपाली सेनाबाट २ बोरा खाद्यान्न र नेपाल–भारत मैत्री महिला समाजबाट प्राप्त पालसमेत उपलब्ध गराएको प्रजिअ कणेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सिरहाबाट चालु वर्षको तीन महिनामा ७ हजार १ सय ३४ जनाले नेपाली नागरिकता पाएका छन् । असोजमा मात्र २ हजार ५ सय ८२ जनाले नेपाली नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
- ADVERTISEMENT -

विश्वेश्वरले पाए ६१ वर्षमा बल्ल नागरिकता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10











