२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

नारायणघाट बुटवल सडकखण्ड तत्काल मर्मत गर्न माग 

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते

नवलपुर / पुर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडकखण्डको देवचुली नगरपालिका क्षेत्रमा पर्ने सडक अत्याधिक बिगृएको भन्दै तत्काल सडक मर्मत नगरे चिनियाँ कन्स्ट्रक्सन कम्पनीको सवारी साधन चल्न नदिने भन्दै स्थानीय आन्दोलित भएका छ्न ।
नारायणघाट देखि कावासोती सम्मको सडकमा शाश्वत धाम देखि लोकाहा पुल सम्मको सडक अत्याधिकरुपमा बिगृएर सडकमा खाल्डाखुल्डी भएको र अत्यन्तै धुलो उडने गरे पछि स्थानीय ले चिनियाँ कन्स्ट्रक्सन कम्पनीको करिब एक दर्जन सवारी साधनलाई एक घण्टा सडकमै रोकेका हुन ।
माटो र गिटि हालेर सडकका खाल्डा खुल्डी पुर्दा पानी पर्दा हिलो र घाम लाग्दा धुलोले आक्रान्त भएका स्थानीयले कालोपत्रे गरेर खाल्डाखुल्डी पुर्नु पर्ने माग राख्दै आन्दोलन गरेको एक स्थानीय बताउछ्न ।
स्थानीयले सवारी रोकेर कालोपत्रे नगर्दा सम्म चल्न नदिने बताए पछि तत्कालनै कालो पत्रे गर्ने निर्माण कम्पनी चिनियाँ कन्स्ट्रक्सन कम्पनीले जनाएको छ । बुटवल नारायणघाट सडकको आयोजना प्रमुख रमेश दिष्टीले खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने काम सुरु भएकाले बिगृएर खाल्डाखुल्डी भएको सडक मर्मत गरेर तत्काल कालोपत्रे गर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51