काठमाडौं / कोरोना महामारीका कारण रोकिएको नेपाली कामदार २० महिनापछि दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि आज पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन् ।
कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

२० महिनापछि खुल्यो दक्षिण कोरिया, १० हजार श्रमिक जाँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.89
153.49

European Euro
1
174.47
175.16

UK Pound Sterling
1
203.13
203.93

Swiss Franc
1
185.79
186.52

Australian Dollar
1
108.28
108.70

Canadian Dollar
1
108.56
108.98

Singapore Dollar
1
119.65
120.12

Japanese Yen
10
9.69
9.73

Chinese Yuan
1
22.80
22.89

Saudi Arabian Riyal
1
40.71
40.87

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.47
37.62

South Korean Won
100
11.21
11.25

Swedish Kroner
1
15.49
15.55

Danish Kroner
1
23.34
23.43

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
497.20
499.15

Bahrain Dinar
1
405.53
407.12

Omani Rial
1
397.11
398.67














