२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

असई पौडेल, प्रहरी जवानद्वय बिष्ट र शर्मा पुरस्कृत

प्रकाशित मिति : २०७७ श्रावण ८ गते

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ३ जना प्रहरीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा असई शालिकराम पौडेल, प्रहरी जवानद्वय खड्ग बहादुर बिष्ट र सिद्दराज शर्मा रहेका छन् । पौडेललाई भाग्दै गरेको अपराधीलाई पक्रन सफल भएकोले पुरस्कृत गरिएको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले जानकारी दिनु भयो ।
पौडेलले साउन २ गते पशुपंक्षी ओसार-पसारमा संलग्न एक अपराधीलाई भाग्दै गरेको अवस्थामा पुर्वी चितवनको खोलेसिमलबाट पक्राउ गरेका थिए । यस्तै प्रहरी जवानद्वय बिष्ट र शर्माले नारायणी नदीले बगाएकी एक महिलाको जिवितै उद्दार गरेका थिए ।
उनिहरुले साउन २ गते भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदीमा बग्दै गरेकी एक महिलाको नारायणी किनारमा रहेको बुद्ध मुर्ति छेउबाट उदार गरेको एसपी गुरुङले बताउनुु भयो । तिनै जनालाई वैयक्तिक विवरण र नगदसहित पुरस्कृत गरिएको उहाँलेे बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96