–प्रमिला तामाङ
धुलिखेल । बागमती प्रदेशका पत्रकारहरुको लागि आधारभूत पत्रकारिता तालिम धुलिखेलमा बिहीबारदेखि सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय संचार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशको आयोजनामा उक्त तालिम एक साता संचालन हुने भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा आन्तरिक कानुन तथा मामिला मन्त्री कृष्णप्रसाद खनालले पानसमा दियो प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेको हो । कानुनमन्त्री खनालले पहिलेको तुलनामा पत्रकारिता अहिले धैरै फरक भएको बताए । अहिलेको पत्रकारिता ग्लोबलस्तरको भएको उनको भनाइ थियो ।
उक्त तालिममा महिलालाई ७० प्रतिशत र पुरुषलाई ३० प्रतिशत अवसर भएको उनले बताए । एक वर्षमा ५ जना जेष्ठ पत्रकारलाई सम्मान गरिने उनले भने ।
कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारको आचांरसहिता, पत्रकारको कानुन सम्बन्धी शिक्षा, पत्रकारको लागि भिडियो ईडिट, फोटो ईडिट, न्यूज सन्चालन गर्ने, अनलाईन पत्रकारिताको शिक्षणसम्बन्धी आधारभुत पत्रकारिताको तालिम दिइने बताए ।
कार्यक्रममा आन्तरिक कानुन मामिला सचिव रुद्रमान तामाङ, सञ्चार रजिष्टे«सन प्रमुख शिवराम पोख्रेल, पत्रकारिता विषयका प्रमुख शिक्षक विनोद ढुङ्गेललगायतको उपस्थिति रहेको थियो । उक्त तालिममा १५ जना पत्रकारहरुको सहभागी रहेका छन् ।
बागमती प्रदेशको एक हप्ते आधारभुत पत्रकारिता तालिम सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.81
153.41

European Euro
1
177.31
178.00

UK Pound Sterling
1
205.23
206.04

Swiss Franc
1
194.66
195.43

Australian Dollar
1
108.91
109.34

Canadian Dollar
1
110.57
111.00

Singapore Dollar
1
119.39
119.86

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.60
41.77

Malaysian Ringgit
1
38.51
38.66

South Korean Won
100
10.05
10.09

Swedish Kroner
1
16.32
16.38

Danish Kroner
1
23.73
23.82

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
498.08
500.03

Bahrain Dinar
1
405.33
406.92

Omani Rial
1
397.43
398.99












