निर्वाचन १ दिन बाँकी
२०८२ फाल्गुन २०, बुधबार
March 4, 2026
२०८२ फाल्गुन २०, बुधबार
March 4, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनबाट इ–पासपोर्ट भोलिबाट वितरण सुरु

प्रकाशित मिति : २०७८ पुष ६ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा भोलिदेखि इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले भोलिबाट इ–पासपोर्टका लागि अनलाइन फारम खोल्ने गरी तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार अब पासपोर्ट लिनका लागि अनलाइनबाटै फारम भर्नुपर्छ । घरबाटै फारम भर्न सकिने छ । ‘मोबाइलबाट पनि फारम भर्न सकिन्छ । तर नागरिकता र फोटो अपलोड गर्ने क्रममा समस्या सिर्जना भने हुन सक्छ’ पौडेलले भने । अनलाइनबाट मिति र समय पहिले नै बुक गर्नुपर्ने छ ।
उनले आफैले भर्न नसक्नेहरुले जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा आएर पनि कम शुल्कमा अनलाइनबाट फारम भर्न सकिने व्यवस्था गरिने पौडेलले बताए ।
यस्तै अनलाइन फारम भर्ने सेवा दिने पसलहरुमा गएर पनि भर्न सकिने छ । व्यावसायिक पसलहरु फारम भरेको रकम बढी लिएको महशुस भएमा प्रशासनलाई खबर गर्न उनले आग्रह गरे । अनलाइन फारम भर्दा बढी शुल्क लिएमा कारबाही गरिने उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
146.06
146.66
European Euro
1
169.20
169.90
UK Pound Sterling
1
193.85
194.65
Swiss Franc
1
185.47
186.23
Australian Dollar
1
102.45
102.87
Canadian Dollar
1
106.45
106.89
Singapore Dollar
1
114.10
114.57
Japanese Yen
10
9.25
9.28
Chinese Yuan
1
21.17
21.25
Saudi Arabian Riyal
1
38.92
39.08
Qatari Riyal
1
40.06
40.22
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
39.76
39.93
Malaysian Ringgit
1
37.01
37.17
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.65
22.75
Hong Kong Dollar
1
18.72
18.80
Kuwaity Dinar
1
477.32
479.28
Bahrain Dinar
1
387.07
388.66
Omani Rial
1
379.38
380.94