चितवनमा सक्रिय संक्रमितको संख्या ७४ पुयो, ६ जनाको अस्पतालमा उपचार
चितवन । चितवनमा आज ७४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये आज ६५ जना होम आइसोलेसनमा छन, भने ६ जना अस्पतालमा रहेका छन् । त्यस्तै आज चितवनमा ७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ११२ जनाको पिसिआर र ५ जनाको एन्टिजेन परिक्षणबाट थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लाभर कोरोना संक्रमितको संख्या २७ हजार २२३ पुगेको छ । यता, आज ४ जना कोरोनामुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ७१४ पुगेको छ ।
- ADVERTISEMENT -

चितवनमा थप ७ जनामा कोरोना, अस्पतालमा ६ को उपचार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10










