२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

प्रकाशित मिति : २०७८ पुष १८ गते

सप्तरी / सप्तरीको सप्तकोशी नगरपालिकामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदामा दुई जनाको मृत्यु भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर ४ तुलसी टोलस्थित कञ्चनपुर–फतेपुर सडक खण्डमा स.५प ३११८ र को. २२ प १५५८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर स ५प ३११८ नम्बरको मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका वडा नं. ७ का सुभास बस्नेत र को. २२ प १५५८ नम्बरको मोटरसाइकल चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमा टोलका २८ वर्षीय हरिशंकर चौधरीको मृत्यु भएको हो । दुवैको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको हो ।
दुर्घटनामा मृतक बस्नेतकी पत्नी ममता सापकोटा, उनका ८ वर्षीय छोरा सम्मर बस्नेत, एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् ।चौधरीको मोटरसाइकलमा सवार सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ९ बस्ने ३५ वर्षीय रोहित चौधरी पनि घाइते भएको र उनीहरुको स्थानीय स्तरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुवै मोटरसाइकल नियन्त्रणमा लिएको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11