चितवन । राप्ती नगरपालिका वडा नम्बर १ मा जंगली हातीले घर भत्काई दिएको छ । शुक्रबार राति नयाँ बस्ती जङ्गल टोलको अमरबहादुर चेपाङ्गको घर भत्काई दिएको हो । चेपाङका अनुसार राप्ती चितवन राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हात्तीले घर पूर्ण रुपमा नष्ट गरिदिएको छ ।
उक्त समयमा घरमा उनकी श्रीमती दिलमाया चेपाङ्गसहित अमरबहादुर मात्र थिए । हात्तीले सो क्षेत्रको केही स्थानीयको धानबालीमा समेत क्षति पुर्याएको छ ।
हात्तीले घर भत्काएपछि राप्ती नगरपालिकाका उपप्रमुख इमान सिङ लामा, राप्ती ४ का वडाअध्यक्ष शमशेर लामालगायत चेपाङ्गको घर पुगेका हामी राहतको लागि पहल गर्ने बताए ।
घटनाको क्षतिपुर्ति निकुञ्जले दिनुपर्ने र जंगली जनावरको जोखिम नियन्त्रणका लागि काम गर्नुपर्ने उपप्रमुख लामाले बताए । निकुञ्जले घर नबनाए आफ्नो ब्यक्तिगत खर्चमै चेपाङ्ग दम्पतिको घर बनाइदिनेसमेत उनको भनाइ थियो ।
- ADVERTISEMENT -

हात्तीले भत्कायो अमरबहादुर चेपाङको घर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96












