भरतपुर / चितवनमा नक्कली पिसिआर रिपोर्ट बनाउने दुई जना पक्राउ परेको छ । भरतपुर स्थित देव हस्पिटल प्रालि चौबिसकोठीमा कार्यरत दुई जना कर्मचारीलाई नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका –१३ घर भएका सन्दीप सापकोटा र रत्ननगर नगरपालिका– ६ बस्ने प्रकाश न्यौपाने रहेका छन् । उनीहरु उक्त हस्पिटलमा हेल्थ एसिसटेन्टका रुपमा कार्यरत छन् ।
देव हस्पिटलमा उपचारका लागि आएका बिरामीको पिसिआर परिक्षणको लागि स्वाब नमुना संकलन गरी नक्कली पिसिआर रिपोर्ट बनाई दिएको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन् ।
‘हेल्थ एसिसटेन्ट सापकोटाले देव अस्पतालमा उपचाररत पिसीआर रिपोर्ट आवश्यक भएका बिरामीको स्वाब संकलन गरेर न्यौपानेलाई दिने रहेछन’ उनले भनिन् ‘प्रकाश न्यौपानेले भरतपुर अस्पतालको छाप र कोभिड ल्याब प्रमुखको हस्ताक्षर चोरी गरी नक्कली रिपोर्ट बनाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका न्यौपाने भरतपुर अस्पतालको कोभिड ल्याबकै पूर्व कर्मचारी रहेको समेत खुलेको छ । लिखत सम्बन्धी कसुरमा पक्राउ परेका दुबैलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।
- ADVERTISEMENT -

देव हस्पिटलका नक्कली पिसिआर रिपोर्ट बनाउने दुई कर्मचारी पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10










