चितवन / सवारी ज्यान र लागु औषध मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । ती दुई फरार अभियुक्तलाई अलगअलग स्थानमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारिका अनुसार जिल्ला अदालत चितवनबाट गत चैत ११ गतेको फैसलाले सवारी ज्यान मुद्धामा २ वर्ष ११ महिना ५ दिन कैद तोकिएका रत्ननगर–५ बस्ने वर्ष २८ का रेवन्त महतोलाई पक्राउ गरिएको हो ।
यस्तै लागुऔषध मुद्दामा २०६४ साल असार १३ गतेको फैसलाले १ वर्ष ३ महिना १३ दिन कैद सजाय र नगद रु १,००,००० (एक लाख) रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी चितवनकै रत्ननगर १६ का वर्ष ३६ का मनोज कुमाललाई फागुन ११ गते बुधबार पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत चितवनमा उपस्थित गराइएको डिएसपी अधिकारीले बताउनुभएको छ ।
- ADVERTISEMENT -

चितवनमा दुई फरार अभियुक्त पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10











