चितवन / चितवन रामपुर घर भई हाल लण्डनमा रहनुभएका तेजमान गुरुङले २ लाख ७२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो रकम गुरुङले इच्छाकामना गाउँपालिका २ बाँसपुरका राममाया गुरुङको उपचारका लागि सहयोग गरेका हुन् । उनले पटक पटक गरी उक्त सहयोग रकम पठाएको हो ।
उपचाररत गुरुङ हड्डीको टिबीका कारण कम्मरदेखि तल्लो भाग नचलेर आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । विगत दुई वर्षदेखि हड्डीको टिबीका कारण थला पर्नुभएकी गुरुङको समाजसेवी इच्छाकामना ३ सिस्नेरी चौताराकी तिर्सना गुरुङको पहलमा उपचारमा भएको हो ।
पुरानो मेडिकल कलेज चितवनमा अपरेशनपछि चिकित्सकको सल्लाह अनुसार थेरापी सेन्टरमा उपचारका लागि भर्ना गरिए पनि आर्थिक अभावका कारण पीडित गुरुङलाई घर फिर्ता गरिएको थियो । हड्डीको टिबीका कारण शरीरको कम्मरदेखि तलको भाग चल्न छाडेको एक वर्ष भइसकेको परिवारको भनाइ छ ।
आर्थिक अवस्था निकै कमजोर भएका कारण बिरामीका परिवारले उपचार गर्न सक्ने अवस्था नरहेको वडा सदस्य समेत रहेका स्थानीय बुद्धिमान गुरुङले बताए । उनको उपचारका लागि ९८६५०८०३५४ मा सम्पर्क गर्नुहुन अपिल गरिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा हड्डीको टिबीका विरामीलाई तेजमान गुरुङको पौने ३ लाखको सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.01
153.61

European Euro
1
175.66
176.34

UK Pound Sterling
1
204.78
205.58

Swiss Franc
1
185.97
186.70

Australian Dollar
1
109.07
109.50

Canadian Dollar
1
109.13
109.55

Singapore Dollar
1
119.96
120.43

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.85
22.94

Saudi Arabian Riyal
1
40.73
40.89

Qatari Riyal
1
41.98
42.14

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.66
41.82

Malaysian Ringgit
1
37.53
37.67

South Korean Won
100
11.15
11.19

Swedish Kroner
1
15.57
15.63

Danish Kroner
1
23.50
23.59

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.84
499.79

Bahrain Dinar
1
405.86
407.45

Omani Rial
1
397.42
398.98













