अमेरिका / अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ) ले अर्ध स्वचालित राइफल किन्न पाइने उमेर १८ वर्षबाट बढाएर २१ वर्ष बनाउने विधेयक पारित गरेको छ । हाउस अफ रेप्रिजेन्टेटिभमा सो विधेयक १९९ का विरुद्ध २२८ ले पारित भएको हो ।
गत महिना न्युयोर्कको बफेलो र टेक्ससको युभाल्डेस्थित इलिमेण्ट्री स्कुलमा भएको नरसंहारको घटनामा संलग्न दुबै बन्दुकधारी १८ वर्षीय भएको पाइएपछि अमेरिकी सरकार र संसदलाई बन्दुक किन्न पाउने उमेर बढाउन र किन्नु पूर्व गरिने ‘व्याकग्राउण्ड चेक’मा कडाई गर्न दबाव परिरहेको थियो ।
डमोक्रेट बाहुल्य तल्लो सदनबाट बन्दुक किन्ने उमेर १८ बाट बढाएर २१ बनाउने प्रस्ताव पारित भएपनि सिनेटमा त्यो विधेयक जस्ताको त्यस्तै पारित हुनेमा अझै दुविधा रहेको छ ।
- ADVERTISEMENT -

अमेरिकामा अर्ध स्वचालित राइफल किन्न पाइने उमेर बढाउने विधेयक पारित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












