२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राप्तीमा ६० जनाले लिए सिपमूलक क्षमता अभिवृद्धि तालिम

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते

चितवन / राप्ती नगरपालिका वडा नं. ४ ले सिपमूलक क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । वडाले आर्थिक वर्ष २०७८÷०७९ कै विनियोजित बजेटबाट सिपमूलक क्षमता अभिवृद्धि कार्यक्रम गरेको हो ।
कार्यक्रमका प्रमुख अथिति तथा वडा नं. ४ का नवनिर्वाचित वडाध्यक्ष केदारप्रसाद आचार्यले कार्यक्रम गत वर्षको बजेटको भएको हुँदा प्रशिक्षार्थीको माग सम्बोधन गर्न नसकिएको बताए । अब बनाउने कार्यक्रममा प्रशिक्षार्थीको माग सम्बोधन हुने गरी कार्यक्रम ल्याउने वडाध्यक्ष आचार्यले आश्वासन दिए ।
उनले राप्ती ४ को बजेट निर्माण महिला सहभागितामुलक विकासमा लगानी गर्ने उनको भनाइ थियो । त्यसको लागि वार्डमा क्रियाशील सम्पूर्ण आमा समूहका महिला दिदीबहिनी र टोलविकास समितिका अध्यक्षसहितको अन्तरक्रिया कार्यक्रम भोलि सोमबार राखिएको जानकारी दिए ।
उक्त कार्यक्रममा प्रशिक्षार्थीहरु निक्कै उत्साहित भएको थियो भने सबै उमेर समूहका माहिलाहरुलाई समावेश गराइएको थियो । प्रशिक्षार्थीहरुले स्वतःस्फुर्त रुपमा निर्धक्क भएर एक आपसमा सामुहिक रुपमा लैङगिक समानता विषयमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त लैंगिक समानता विषयमा उद्घोषण गर्न पाउँदा निक्कै हर्षित भएको कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुको भनाइ थियो ।
उनीहरुले कार्यक्रम दुई दिनको भएपनि फलदायी रहेको यस्ता कार्यक्रम हप्ता १० दिनसम्मको वार्ड तथा नगरस्तरीय रुपमा ल्याउन आग्रह गरेका छन् । कार्यक्रममा ६० जना भन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72