२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जिसस चितवनको प्रमुखमा नारायण अधिकारी विजयी

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते

चितवन / जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नारायणप्रसाद अधिकारी विजयी हुनु भएको छ ।
चितवनमा पालिका प्रमुृख र उपप्रमुख गरी १४ जना सदस्यले मताधिकार प्रयोग गर्दा एमालेका अधिकारी र पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँगे्रसका पूर्णबहादुर रानाभाटले बराबर मत ल्याएका हुन् । दुबै उमेदवारले बराबर मत ल्याएपछि गोलाप्रथाद्वारा छनोट गर्दा अधिकारीले विजय प्राप्त गरेका हुन् ।
अधिकारी इच्छाकामना गाउँपालिकाका स्थायी वासिन्दा हुन् भने उनी एमालेका शालिन र भद्र नेताका रुपमा चिनिन्छन् ।
उपसभापति पदमा भने गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34